नियम १७
टिकटको मोल चुक्ति गर्नु पर्ने
(१) पुलिन्दामा लाग्ने महसुल अग्रिम चुक्ता गरी हुलाकमा दाखिल गर्नु पर्छ । यसरी दाखिल भएको प्रत्येक पुलिन्दाको रजिष्ट्रेशन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम रीत नपु¥याइएको पुलिन्दा प्रेषककहाँ फिर्ता पठाइनेछ । सो वस्तु पुन दाखिल गर्न चाहेमा नयाँ हुलाक वस्तु सरह महसुल लाग्नेछ ।